शुभप्रभात !! नमो नमः
आज २०७७ आषाढ ३०
श्रावण कृष्ण नवमी
तदनुसार जुलाई १३, मंगलबार
आजको कोरोना अपडेट
नेपाल
पसिआर परीक्षण —-२ लाख ८९ हजार ३ सय १७
पोजेटिभ केस ——१६ हजार ९ सय ४५
आइसोलेशन —– ६ हजार ६ सय १३
डिस्चार्जड केस —१० हजार २ सय ९४ (६०.७%)
मृत्यु —- ३८ जना
क्वारेन्टाइनमा —-२३ हजार ४ सय ७०
विश्वभर
संक्रमित: १ करोड ३२ लाख २९ हजार ३ सय
निको भएका : ७६ लाख ९१ हजार ४ सय २२
मृत्यु : ५ लाख ७४ हजार ९ सय ७७
स्रोत: वर्डोमिटर्स
आजको मौशम
बदली,केही स्थानमा हल्का वर्षा
तापक्रम
बढीमा २८ डिग्री
धटीमा २० डिग्री
वर्षा ३.७
सूर्योदय : ५ः १५
सूर्यास्त ७ : ०२
आजको राशिफलम्:
मेष राशि: दुख मुक्त
वृष राशि: खर्चमा अनियन्त्रित
मिथुन राशि: आयमा वृद्धि
कर्कट राशि: भय मुक्त
सिंह राशि: अशवस्थता
कन्या राशि: खानामा अपच
तुला राशि: परिवार सुख
वृश्चिक राशि: शत्रु नाश
धनु राशि: कष्ट
मकर राशि: नैराश्यता
कुम्भ राशि: स्वास्थमा सुधार
मीन राशि: स्वजनमा बिबाद
प्रतिक्रिया