शुभप्रभात !! नमो नमः
आज २०७७ आषाढ २९
श्रावण कृष्ण अष्टमी
तदनुसार जुलाई १२, सोमबार
आज भानु जयन्ती
नेपाली भाषाका मुर्धन्य कवि भानुभक्त लाई सम्झने दिन

आजको कोरोना अपडेट
नेपाल
पसिआर परीक्षण —-२ लाख ८३ हजार ५ सय १५
पोजेटिभ केस ——१६ हजार ८ सय १
आइसोलेशन —– ८ हजार १ सय ७४
डिस्चार्जड केस —८ हजार ५ सय ८९ (५१.१%)
मृत्यु —- ३८ जना
क्वारेन्टाइनमा —-२३ हजार ७ सय ८४
विश्वभर
संक्रमित: १ करोड ३० लाख २७ हजार ८ सय ३०
निको भएका : ७५ लाख ७५ हजार ५ सय १६
मृत्यु : ५ लाख ७१ हजार ७६
स्रोत: वर्डोमिटर्स
आजको मौशम
बदली,केही स्थानमा हल्का वर्षा
तापक्रम
बढीमा २५ डिग्री
धटीमा २१ डिग्री
सूर्योदय : ५ः १५
सूर्यास्त ७ : ०२
आजको राशिफलम्:
मेष राशि: दुख
वृष राशि: मित्रद्वारा लाभ
मिथुन राशि: परिवार सुख
कर्कट राशि: शत्रु भय
सिंह राशि: पीडा
कन्या राशि: मिष्ठान्न भोजन
तुला राशि: अधिक व्यय
वृश्चिक राशि: चित्त चञ्चल
धनु राशि: जलबाट भय
मकर राशि: पराक्रम बढ्ने
कुम्भ राशि: रोग
मीन राशि: मिष्ठान्न भोजन
प्रतिक्रिया