सिंहदरबारमा आगो लागेको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ आषाढ २४ गते

श्रावण कृष्ण तृतीया

तदनुसार जुलाई ८ , बुधबार


आजको दिन इतिहासमा 

४७ बर्ष अघि वि.सं. २०३० सालमा आजैका दिनमा मुलुकको मुख्य प्रशासनिक भवन ऐतिहासिक सिंहदरबारमा आगलागी भयो।
उक्त आगलागीमा मुलुकका अति महत्वपूर्ण दस्तावेजहरु जलेर नष्ट हुँदा सिंगो मुलुक अहिले दस्तावेजमा साह्रै कमजोर रहन गयो

सिम्ह दरबार को आगो

त.श्रो.-(Rich Pfau-Peace Crops Nepal) https://t.co/8M9h407Luf

आजको कोरोना अपडेट

नेपाल

पसिआर परीक्षण —-२३ लाख ६५ हजार ५  सय ५७

पोजेटिभ केस — १६ हजार ४ सय २३

आइसोलेशन —– ९ हजार १ सय १८

डिस्चार्जड केस —७ हजार ७ सय ५२
मृत्यु —- ३५ जना

क्वारेन्टाइनमा —-२५ हजार ४०

विश्वभर

संक्रमित:१ करोड १९ लाख ४१ हजार ६ सय १

निको भएका : ६८  लाख  ४४ हजार ९ सय ७३

मृत्यु :  ५ लाख ४५ हजार ६ सय ५१

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
बदली,केही स्थानमा हल्का वर्षा

तापक्रम
बढीमा २८ डिग्री
धटीमा २० डिग्री

सूर्योदय : ५ः १४
सूर्यास्त ७ : ०३

आजको राशिफलम्:

मेष राशि: अर्थ लाभ
वृष राशि: स्वास्थमा सुधार
मिथुन राशि: शत्रु भय
कर्कट राशि: मित्र सङ्ग अनर्थकारी
सिंह राशि: परिवार सुख
कन्या राशि: शत्रु नाश
तुला राशि: बिद्यामा अरुची
वृश्चिक राशि: नैराश्यता
धनु राशि: अन्न लाभ
मकर राशि: आफन्तमा वैरीभाव
कुम्भ राशि: प्रसन्नता
मीन राशि: हानी