आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमो नमः

आज २०७७ आषाढ २३ गते

श्रावण कृष्ण द्वितीया

तदनुसार जुलाई ७ , मंगलबार 


आजका मुख्य समाचार 

 

आजको कोरोना अपडेट

नेपाल

पसिआर परीक्षण —-२ लाख ५५ हजार ७  सय २८

पोजेटिभ केस — १५ हजार ९ सय ६४

आइसोलेशन —– ९ हजार १ सय १८

डिस्चार्जड केस —६ हजार ८ सय ११
मृत्यु —- ३४जना

क्वारेन्टाइनमा —-२९  हजार २ सय १५

विश्वभर

संक्रमित:१ करोड १७ लाख ३१ हजार ६ सय २२

निको भएका :  ६६ लाख २३  हजार १ सय १९

मृत्यु :  ५ लाख ४० हजार १ सय १६

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
बदली,केही स्थानमा हल्का वर्षा

तापक्रम
बढीमा २८ डिग्री
धटीमा २० डिग्री

सूर्योदय : ५ः १४
सूर्यास्त ७ : ०३

आजको राशिफलम्:

मेष राशि: परिवार सुख
वृष राशि: व्यवसायमा झमेला
मिथुन राशि: अश्वस्थता
कर्कट राशि: मिष्ठान्न भोजन
सिंह राशि: अन्न लाभ
कन्या राशि: यात्रामा हानी
तुला राशि: स्वजनमा विवाद
वृश्चिक राशि: मित्र द्वारा लाभ
धनु राशि: मानसिक चिन्ता बढ्ने
मकर राशि: उपहार प्राप्ती
कुम्भ राशि: रोग
मीन राशि: धन लाभ