काठमाडौं: नेपालमा गत २४ को घन्टामा कोभिड १९ संक्रमित भन्दा त्यसलाई जितेर घर फर्किनेेेेको संख्या बढी देेेखएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । उहाँका अनुसार गत २४ घन्टामा संक्रमइतको संख्या १ सय ८० छ भने डिस्चार्ज हुनेको संख्या २ सय ६६ रहेको ६ ! संक्रमण सुरु भए पछिकोे येस्तो भयेको यो पहिलो पटक हो
हाल सम्म देशमा कोविद संक्रमण हुनेको संख्या १५ हजार नौ सय ६ ४ पुुुुगेको छ।
अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या ९ हजार रहेको छ । प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न २५ स्थानमा रहेका प्रयोगशालामा गरिएका परीक्षणहरुबाट यी संक्रमण पुष्टी भएको हो ।
विभिन्न स्थानबाट गरी गत २४ घन्टामा १ सय ८० जना संक्रमित भएका छन् । कोभिड १९ संक्रमण जितेर घर फर्कनेको कुल ६ हजार ८ सय ११ जना रहेको छ। यो कुल ४१%
देशका विभिन्न स्थानमा गरी कुल २९ हजार १ सय ३५ जना क्वारेन्टिनमा रहेका छन् । सन्क्रर्मितको संख्या ३४ पुुगेको छ ।
प्रतिक्रिया