ढलमा भेटइएको भाइरस सर्दैन : भयभित  नहोऔ  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं: स्वास्थ्य मन्त्रालयले ढलमा भेटइएको भाइरस नसर्ने भएकालेे भयभित  नहुन अपील  गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा  स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो । “बरु अन्न्य संक्रमण हुनेसक्ने हुनाले सतर्क हुनउ पर्छ ।”

अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या  हजार  सय  रहेको छ ।  प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न २५ स्थानमा रहेका प्रयोगशालामा गरिएका परीक्षणहरुबाट यी संक्रमण पुष्टी भएको हो ।
विभिन्न स्थानबाट गरी गत २४ घन्टामा  सय  जना  संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । कोभिड १९ संक्रमण जितेर घर फर्कने कुल ६ हजार ५ सय ३२ जना रहेको छ। यो कुल ४१%
देशका विभिन्न स्थानमा गरी कुल ३३ हजार १ सय ३५  जना क्वारेन्टिनमा रहेका छन् । आज  २ जना  एक थपििए पछी मृतकको संख्या ३४ पुुगेको छ ।