काठमाडौं: नेपालमा गत २४ घन्टामा २ सय ७२ जना कोभिड १९ बाट संक्रमित भएका छन् । आज समेत गरी नेपालमा कोभिड १९ संक्रमणका बिरामीको संख्या १५ हजार ४ सय १५ पुगेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो जानकारी दिनुभएको हो ।
अहिले आइसोलेसनमा रहेर उपचार गराइहेका संक्रमितको संख्या हजार सय रहेको छ । प्रवक्ता डा गौतम का अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणबाट संक्रमण पुष्टी भएको हो ।
विभिन्न स्थानबाट गरी गत २४ घन्टामा २ सय ७२ जना संक्रमितहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमण जितेर घर फर्कने कुल ६ हजार ४ सय १५ जना रहेको छ।
देशका विभिन्न स्थानमा गरी कुल ३३ हजार १ सय ३५ जना क्वारेन्टिनमा रहेका छन् । आज २ जना एक थपििए पछी मृतकको संख्या ३४ पुुगेको
प्रतिक्रिया