शुभप्रभात !! नमो नमः
आज २०७७ साल आषाढ २० गते
आषाढ शुक्ल चतुर्दशी
तदनुसार जुलाई ४, शनिबार
आजको कोरोना अपडेट
नेपाल
पसिआर परीक्षण —- २ लाख २४ हजार २ सय ४७
पोजेटिभ केस —१५ हजार २ सय ५९
आइसोलेशन —–९ हजार ८४
डिस्चार्जड केस —६ हजार १ सय १४
मृत्यु —-३२ जना
क्वारेन्टाइनमा —- ३५ हजार ४ सय ७२
विश्वभर
कुल संक्रमित:१ करोड ११ लाख ८१ हजार ३ सय १६
निको भएका : ६२ लाख 67 हजार ४ सय ७६
मृत्यु : ५ लाख २८ हजार ३ सय ७६
स्रोत: वर्डोमिटर्स
पत्रिकामा
आजको मौशम
बदली,केही स्थानमा हल्का वर्षा
तापक्रम
बढीमा २७ डिग्री
धटीमा २१ डिग्री
सूर्योदय : ५ः १३
सूर्यास्त ७ : ०३
आजको राशिफलम्:
मेष राशि: पीडा
वृष राशि: दुख
मिथुन राशि: परिवार सुख
कर्कट राशि: शत्रु नाश
सिंह राशि: शोक
कन्या राशि: नैराश्यता
तुला राशि: पराक्रम बढ्ने
वृश्चिक राशि: अधिक व्यय
धनु राशि: स्वास्थमा सुधार
मकर राशि: चिन्ता बढ्ने
कुम्भ राशि: आयमा वृद्धि
मीन राशि: भय मुक्त
प्रतिक्रिया