शुभप्रभात !! नमो नमः
आज २०७७ साल आषाढ १९ गते
आषाढ शुक्ल त्रयोदशी
तदनुसार जुलाई ३, शुक्रबार
आजको कोरोना अपडेट
नेपाल
पसिआर परीक्षण —- २ लाख ३७ हजार ७ सय ६४
पोजेटिभ केस —१४ हजार ५ सय १९
आइसोलेशन —–९ हजार १ सय ६८
डिस्चार्जड केस —५ हजार १ सय २०
मृत्यु —-३१ जना
क्वारेन्टाइनमा —- ३८ हजार १ सय ९
विश्वभर
कुल संक्रमित : १ करोड ९ लाख ७४ हजार ४ सय २१
निको भएका : ६१ लाख ३५ हजार २ सय ७२
मृत्यु : ५ लाख २३ हजार २ सय ४२
स्रोत: वर्डोमिटर्स
पत्रिकामा
आजको मौशम
बदली,केही स्थानमा हल्का वर्षा
तापक्रम
बढीमा २७ डिग्री
धटीमा २१ डिग्री
सूर्योदय : ५ः १२
सूर्यास्त ७ : ०३
आजको राशिफलम्:
मेष राशि: कष्ट
वृष राशि: व्यवसायमा उन्नती
मिथुन राशि: अन्न लाभ
कर्कट राशि: हानी
सिंह राशि: नैराश्यता
कन्या राशि: पराक्रम बढ्ने
तुला राशि: धन नाश
वृश्चिक राशि: मिष्ठान्न भोजन
धनु राशि: शरीर पीडा
मकर राशि: स्त्री सुख
कुम्भ राशि: कार्य सिद्धि
मीन राशि: राज भय
प्रतिक्रिया