फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपीशर्मा ओलीले अस्पताल भर्ना भएका युवा इशानि

अभियन्ता ई.लाई भेटनु भएको छ

बिहीबार साँझ ह्याम्स अस्पताल पुगेर प्रधानमन्त्री ओलीले ई.लाई भेट्न पुग्नु भको हो!

। भेटमा  प्रधानमन्त्री ओलीले कोरोनाभाइरस नियन्त्रणका लागि भएको खर्चमा पारदर्शिता अपनाइने प्रतिबद्धता जनाउँदै अनसन ताेड्न आग्रह गरर्नु भयेको  थियो!!!!!!

स्वअस्थ्य कम्जोर भयेपछी अनशन बस्दै आएका ईसहित दुई अभियन्ता आजै अस्पताल भर्ना भएका हुन्