शुभप्रभात !! नमो नमः
आज २०७७ साल आषाढ १८ गते
आषाढ शुक्ल द्वादशी
तदनुसार जुलाई २, बिहीबार
आजको कोरोना अपडेट
नेपाल
पसिआर परीक्षण —- २ लाख ३३ हजार २ सय २७
पोजेटिभ केस —१४ हजार ४६
आइसोलेशन —–१० हजार ३ सय ६०
डिस्चार्जड केस —३ हजार ६ सय ५६
मृत्यु —-३० जना
क्वारेन्टाइनमा —- ४८ हजार ३ सय ६२
विश्वभर
कुल संक्रमित : १ करोड ५७ लाख ७ हजार ७ सय ५६
निको भएका : ५७ लाख ९० हजार ७ सय ६२
मृत्यु : ५ लाख १३ हजार १ सय ८६
स्रोत: वर्डोमिटर्स
पत्रिकामा
आजको मौशम
बदली,केही स्थानमा हल्का वर्षा
तापक्रम
बढीमा २७ डिग्री
धटीमा २१ डिग्री
सूर्योदय : ५ः १२
सूर्यास्त ७ : ०३
आजको राशिफलम्:
मेष राशि: सवारी सुख
वृष राशि: परिवार सुख
मिथुन राशि: कष्ट मुक्त
कर्कट राशि: प्रेममा बाधा
सिंह राशि: चित्त चञ्चल
कन्या राशि: मित्र द्वारा लाभ
तुला राशि: आफन्तमा वैरीभाव
वृश्चिक राशि: चिन्ता मुक्त
धनु राशि: खर्चमा वृद्धि
मकर राशि: धन लाभ
कुम्भ राशि: कार्यमा सुधार
मीन राशि: शोक

प्रतिक्रिया