शुभप्रभात !! नमो नमः
आज २०७७ साल आषाढ १७ गते
आषाढ शुक्ल एकादशी
तदनुसार जुलाई १, बुधबार
हरिशयनी एकादशी, तुलसी रोपण, चतुर्माश प्रारम्भ
आजको कोरोना अपडेट
नेपाल
पसिआर परीक्षण —- २२ लाख ८ हजार ३ सय ४१
पोजेटिभ केस —१३ हजार ५ सय ६४
डिस्चार्जड केस —३ हजार १ सय ९४
मृत्यु —-२९ जना
क्वारेन्टाइनमा —- ५ हजार ३ सय ६८
आइसोलेशन —–१० हजार ८५
विश्व
कुल संक्रमित : १ करोड ५ लाख ७७ हजार ७ सय ५६
निको भएका : ५७ लाख ९० हजार ७ सय ६२
मृत्यु : ५ लाख १३ हजार १ सय ६८
स्रोत: वर्डोमिटर्स
पत्रिकामा
आजको मौशम
बदली,केही स्थानमा हल्का वर्षा
तापक्रम
बढीमा २७ डिग्री
धटीमा १९ डिग्री
सूर्योदय : ५ः ११
सूर्यास्त ७ : ०३
आजको राशिफलम्
मेष राशि: पारीवारीक सुख
वृष राशि: अन्न लाभ
मिथुन राशि: कष्ट
कर्कट राशि: आफन्तमा वैरीभाव
सिंह राशि: शत्रु नाश
कन्या राशि: कुटुम्बमा बिबाद
तुला राशि: मिष्ठान्न भोजन
वृश्चिक राशि: नैराश्यता
धनु राशि: आयमा वृद्धि
मकर राशि: कार्य सिद्धि
कुम्भ राशि: व्यवसायमा हानी
मीन राशि: क्लेश

प्रतिक्रिया