शुभप्रभात !! नमो नमः
आज २०७७ साल आषाढ १५ गते
आषाढ शुक्ल अष्टमी
तदनुसार जुन २९ सोमबार
लकडाउन: आज ९९ औं दिन
आजको कोरोना अपडेट
नेपाल
पसिआर परीक्षण — २ लाख १० हजार ८ सय ७१
पोजेटिभ केस —१२ हजार ३ सय ९
डिस्चार्जड केस —-२ हजार ८ सय ३४
मृत्यु —- २८ जना
क्वारेन्टाइनमा —- ६५ हजार ७ सय १२
आइसोलेशन —–९ हजार ४ सय ४७
विश्व
कुल संक्रमित १ करोड २३ लाख ८ हजार १ सय ९९
निको भएका : ५५ लाख ४९ हजार ७ सय २९
मृत्यु : ५ लाख ४ हजार ७८
स्रोत: वर्डोमिटर्स
आजको मौशम
देेेशभर बदली, मनसुनी वर्षा
तापक्रम
बढीमा २७ डिग्री
धटीमा २० डिग्री
सूर्योदय : ५ः ११
सूर्यास्त ७ : ०३
आजको राशिफलम्
मेष राशि: अधिक व्यय
वृष राशि: कष्ट
मिथुन राशि: आफन्तमा वैरीभाव
कर्कट राशि: मित्र द्वारा लाभ
सिंह राशि: दु:ख
कन्या राशि: चिन्ता मुक्त
तुला राशि: नैराश्यता
वृश्चिक राशि: आयमा वृद्धि
धनु राशि: परिवार सुख
मकर राशि: पीडा
कुम्भ राशि: खानामा अरुची
मीन राशि: मिष्ठान्न भोजन
प्रतिक्रिया