मदन भण्डारी जन्म जयन्ती

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात !! नमो नमः

आज २०७७ साल आषाढ १४ गते

आषाढ शुक्ल सप्तमी

तदनुसार जुन २८ आइतबार

लकडाउन: आज ९७ औं दिन


आजको कोरोना अपडेट

नेपाल

पसिआर परीक्षण — २ लाख १० हजार ८ सय ७१
पोजेटिभ केस —१२ हजार ३ सय ९
डिस्चार्जड केस —-२ हजार ८ सय ३४
मृत्यु —- २८ जना
क्वारेन्टाइनमा —- ६५ हजार ७ सय १२
आइसोलेशन —–९ हजार ४ सय ४७

विश्व

कुल संक्रमित : १ करोड ८०  हजार १ सय १५  जना

निको भएका :  ५४ लाख  ५७ हजार ८ सय  ९८ जना

मृत्यु :  ५ लाख  १ हजार २ सय  ६२  जना

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
देेेशभर बदली,  मनसुनी वर्षा

तापक्रम
बढीमा २० डिग्री
धटीमा २६ डिग्री

सूर्योदय : ५ः १०
सूर्यास्त ७ : ०३

आजको राशिफलम्

मेष राशि: बिद्यामा अरुचि
वृष राशि: नैरास्यता
मिथुन राशि: शत्रुनाश
कर्कट राशि: स्वजनमा बिबाद
सिंह राशि: प्रसन्नता
कन्या राशि: मानसिक चिन्ता
तुला राशि: धन लाभ
वृश्चिक राशि: नोकरीमा पदोन्नति
धनु राशि: शत्रु भय
मकर राशि: अश्वस्थता
कुम्भ राशि: मिष्ठान्न भोजन
मीन राशि: अन्न लाभ

ज्योतिष उमेश दुलाल

इतिहास

२००९ शाल मा आजकै दिन ताप्लेजुङ को ढुङ्गसाङगुमा  मदनकुमार कुमार भण्डारीको जन्म भएको थियो ।

मदन भण्डारीको जन्म घर