शुभप्रभात !! नमो नमः
आज २०७७ साल आषाढ १२ गते
आषाढ शुक्ल पन्चमी
तदनुसार जुन २६ शुक्रबार
लकडाउन: आज ९५ औं दिन
आजको कोरोना अपडेट
नेपाल
पसिआर परीक्षण — १ लाख २९ हजार ७ सय ३७
पोजेटिभ केस —-११ हजार १ सय ६२
डिस्चार्जड केस —-२ हजार ६ सय ५०
मृत्यु —- २६ जना
क्वारेन्टाइनमा —- ८ हजार ४ सय ८६
आइसोलेशन ~७४ हजार २२
विश्वभर
कुल संक्रमित : ९६ लाख ९९ हजार ५ सय ७५ जना
निको भएका : ५२ लाख ५२ हजार ५ सय ४३ जना
मृत्यु : ४ लाख ९० हजार ९ सय ४३ जना
स्रोत: वर्डोमिटर्स
आजको मौशम
देेेशभर बदली, मनसुनी वर्षा
तापक्रम
बढीमा २६ डिग्री
धटीमा २० डिग्री
सूर्योदय : ५ः १०
सूर्यास्त ७ : ०३
आजको राशिफलम्
मेष राशि: यात्रामा कष्ट
वृष राशि: स्वजनमा विवाद
मिथुन राशि: मित्रद्वारा लाभ
कर्कट राशि: धन खर्च
सिंह राशि: उपहार प्राप्ति
कन्या राशि: नैरास्यता
तुला राशि: आयमा वृद्धि
वृश्चिक राशि: स्वास्थमा सुधार
धनु राशि: राज भय
मकर राशि: खानामा अपच
कुम्भ राशि: परिवार सुख
मीन राशि: लाभ

प्रतिक्रिया