लकडाउनको बेला वृक्ष रोपन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं असार ११ : विश्वरमा कोरोना भाइरस फैलि रहेका समय र लकडाउनको बेलालाई सदुप्रयोग गर्दै आज गोकर्णेश्वर नगरपालिका वडा.नं ३ मा वृक्षरोपन  गरिएको छ  ।


हरिबोल विष्टको नेतृृत्वमा   टोल सुधार समिति र गोकर्णेश्वर नगरपालिका वडा.नं ३ का स्वयम सेवकदूारा बालुवामा तीन सय बिरुवा रोपेका उप मेयर शान्ती नेपाल, मेयर सन्तोष चालिसे, प्रमुख सल्लाकार दीपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा.नं ३ का अध्यक्ष राजेन्द्र भण्डारीको उपस्थिति रहेको  थिओ येसै गरि आयोजक दीपक लामा, समाजसेवी शम्भु प्रसाद अधिकारी, जयराज भण्डारीको पहलमा सो कार्य गरिएको सुन्दर टोल जागृतका सदस्य सन्जय परियारले जानकारी दिनु भयो ।