कोरोन कहर : एकै दिन ६२९ जना थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : नेपालमा कोभिड १९ बाट गत २४ घन्टामा अहिलेसम्मकै सर्वाधिक ६ सय २९ जना   संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा देशभर कुल १० हजार ७ सय २८ जनामा कोरोना संक्रमण देखिएको जानकारी स्वा्स्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिनुभयो ।

पछिल्लाे २४ घण्टामा ११४ जना संक्रमीत निकाे भइ डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या २३३६ जना पुगेकाे प्रवक्ता डा. गौतमले बताउनुभयो।