श्रमिक र विपन्नलाई युवाको राहत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं असार ५ गते । विश्वरमा कोरोना भाइरस फैलि रहे सगै लकडाउनका कारण अफठारोमा भएका श्रमिक, दैनिक ज्याला मजदुर गर्ने विपन्न वर्गलाई सुन्दरटोल जागृत युवा क्लबद्वारा राहत वितरण गरियो ।
राहत वितरण कार्यक्रमका सयोजक लाल बहादुर लामा, गोकर्णेश्वर नगरपालिका वडा.नं ५ का अध्यक्ष नारायण सुवेदी, वडा.नं ६ का अध्यक्ष रमेश अर्याल, वडा.नं ९ का अध्यक्ष राजिव थापा, वडा.नं ८ का अध्यक्ष मनोज ढुंगाना, काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष किरण केसी, गोकर्णेश्वर नगरपालिका कोरोना भाइरस कोभिड–१९ को स्वयम सेवक परिचालन समितिको संयोजक दिपक लामा, समाजसेवी हिरामान शही, शेखर सुवेदी, शम्भु प्रसाद अधिकारी र मेयर सन्तोष चालिसेको उपस्थितिमा एक सय जना लकडाउन प्रभावित परिवारलाई खाद्यान्न सहयोग सो कार्यक्रम गरेको सुन्दरटोल जागृत युवा क्लबका अध्यक्ष सन्जय परियारले जानकारी दिनु भयो ।