आजको दिन(भारतमा मृत्युदर सर्वाधिक)

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात !! नमो नमः

आज २०७७ साल आषाढ गते

आषाढ एकादशी (बिहान ७ः३३ सम्म)

योगिनी एकादशी

तदनुसार जुन १७ बुधबार

लकडाउन: आज ८६ औं दिन


आजको कोरोना अपडेट

नेपाल

कुल पसिआर परीक्षण –१ लाख ४३ हजार ७ सय ३८

कुल पोजेटिभ केस —-६ हजार पाँच सय ५१

डिस्चार्जड केस —-१ हजार १ सय ५८

 मृत्यु —- १९  जना

क्वारेन्टाइनमा —-१ लाख ३३ हजार ९

आइसोलेशन ~५ हजार चार हजार १४

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित :  82 लाख 51 हजार  65  जना

निको भएका :  42 लाख 99 हजार 2 सय 21  जना

मृत्यु :    4 लाख 45  हजार 1  सय 85  जना

गत 24 घन्टामा छिमेकी भारतमा सर्वाधिक 2 हजार जनाको कोरोनाबाट ज्यान गएको छ | भारतपछि ब्राजिलमा 13 सय र अमेरिकामा 8 सय भन्दा बढी ज्यान कोरोनाको कारण गएको छ

स्रोत:  वर्डोमिटर्स

आजको मौशम
बदली र वर्षा (केही स्थानमा भारी वर्षा)

तापक्रम
बढीमा २८ डिग्री
धटीमा २० डिग्री

सूर्योदय : ५ः ०८
सूर्यास्त ७ : ०१

आजको राशिफलम्

मेष राशि: सुखी
वृष राशि: मानसिक चिन्ता
मिथुन राशि: धन लाभ
कर्कट राशि: कार्य सिद्धि
सिंह राशि: व्यवसायमा हानी
कन्या राशि: क्लेश
तुला राशि: मिष्ठान्न भोजन
वृश्चिक राशि: शत्रु नाश
धनु राशि: धन हानी
मकर राशि: नैराश्यता
कुम्भ राशि: धन लाभ
मीन राशि: कार्यमा बिघ्न

ज्योतिष उमेश दुलाल