शुभप्रभात !! नमो नमः
आज २०७७ साल जेष्ठ ३२ गते
आषाढ कृष्ण नवमी
तदनुसार जुन १४ आइतबार
लकडाउन: आज ८३ औं दिन
आजको कोरोना अपडेट
नेपाल
कुल पसिआर परीक्षण –१ लाख २७ हजार दुई सय ८८
कुल पोजेटिभ केस —-५ हजार ३ सय ३५
डिस्चार्जड केस —-९ सय १३
मृत्यु —- १८ जना
क्वारेन्टाइनमा —-१ लाख ५० हजार ५ सय ४९
आइसोलेशन ~४ हजार ४ सय ४
विश्वभर
(अहिले बिहान ६ :00 बजेसम्ममा)
कुल संक्रमित : 78 लाख 55 हजार 2 सय 58 जना
निको भएका : 40 लाख 19 हजार 2 सय 33 जना
मृत्यु : 4 लाख 31 हजार 7 सय 28 जना
स्रोत: वर्डोमिटर्स
आजको राशिफलम्
मेष राशि: धन खर्च
वृष राशि: मिष्ठान्न भोजन
मिथुन राशि: चिन्ता मुक्त
कर्कट राशि: हानी
सिंह राशि: विवाद
कन्या राशि: यात्रा
तुला राशि: अधिक व्यय
वृश्चिक राशि: असान्त
धनु राशि: चिन्ता
मकर राशि: मित्र द्वारा लाभ
कुम्भ राशि: शोक
मीन राशि: प्रसन्नता

सूर्यास्त : साँझ ७: ००
इतिहास
खुकुरी झिक्दा रूवावासी
सन् १९८२ मा आजकै दिन फकल्याण्ड युद्धको अन्त्य भएको थियो । गोर्खाली सेनासहितको बेलायती शक्तिसमक्ष अन्र्जेटिनी फौजले आत्मसमर्पण गरेको थियो । गोर्खा शैनिकहरुका अनुसार आत्मसमर्पण गर्ने बेलामा सैनिक् प्रचलन हुनसार आत्मसमर्पण कर्ता सैनिकको बुट काटनु पर्छ । त्यसका लागि गोर्खाली सैनिकले खुकुरी निकाले पछि आत्मसमर्पण गरिसकेको अर्जेन्टिनी फौजमा रुवाबासी चलेको थियो । त्यसको कारण गोर्खाली सेनाले पछि मात्र थाहा पाए — अर्जेन्टिनी सेनामा आतंक फैलाइएको थियो, ”गोर्खाली सेनाले एक पटक दापबाट खुकुरी निकालेपछि कसैलाई नकाटी दाप भित्र फर्काउँदैनन् ”।
प्रतिक्रिया