आजको दिन (कोरोना-मृतक संख्या चार लाख पार)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात !! नमो नमः

आज २०७७ साल जेष्ठ २५ गते

आषाढ कृष्ण द्वितीया

तदनुसार जुन ७ आइतबार    

लकडाउन: आज ७५ औं दिन


आजको कोरोना अपडेट

नेपाल

कुल पसिआर परीक्षण — ९२ हजार ४ सय ७७

कुल पोजेटिभ केस —-तीन हजार २ सय ३५

डिस्चार्जड केस —- ३ सय

 मृत्यु —- १जना

क्वारेन्टाइनमा —-कुल १ लाख ६८ हजार  ३१ जना

आइसोलेशन ~ २ हजार सय

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित : 69 लाख  67 हजार 36  जना

निको भएका :  34 लाख  7 हजार 44  जना

मृत्यु :  4 लाख  1 हजार 6 सय  23 जना

स्रोत:  वर्डोमिटर्स 

काठमाडौंको मौसम

तापक्रम

बढीमा : २६ डिग्रि सेल्सियस

घटिमा : १७ डिग्रि सेल्सियस

सूर्योदय : बिहान ५: ०७
सूर्यास्त : साँझ ६ः ५