शुभप्रभात !! नमो नमः
आज २०७७ साल जेष्ठ २३ गते
जेष्ठ शुक्ल द्वादशी पूर्णिमा (गैडु पूजा)
तदनुसार जुन ५ शुक्रबार
लकडाउन: आज ७३ औं दिन
आजको कोरोना अपडेट
नेपाल
कुल पसिआर परीक्षण —
८४ हजार १ सय ३४
कुल पोजेटिभ केस —-२ हजार ६ सय ३४
डिस्चार्जड केस —- २ सय ९०
मृत्यु —- १० जना
क्वारेन्टाइनमा —-१ लाख ६१ हजार दुई सय ६२
आइसोलेशन ~ २ हजार ३ सय ३४
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ६ :00 बजेसम्ममा)
कुल संक्रमित : ६६ लाख ९२ हजार ६ सय ५३ जना
निको भएका : ३२ लाख ३० हजार १ सय ९८ जना
मृत्यु : तीन लाख ९२ हजार २ सय ८६ जना
स्रोत: वर्डोमिटर्स
आजको राशीफल
मेष राशि: धन लाभ
वृष राशि: अश्वस्थता
मिथुन राशि: कार्य नाश
कर्कट राशि: नैराश्यता
सिंह राशि: पराक्रम बढ्ने
कन्या राशि: दु:ख
तुला राशि: उपहार प्राप्ति
वृश्चिक राशि: शोक
धनु राशि: आयमा वृद्धि
मकर राशि: कार्य सिद्धि
कुम्भ राशि: शत्रु भय
मिन राशि: रोग
काठमाडौंको मौसम
तापक्रम
बढीमा : २१ डिग्रि सेल्सियस
घटिमा : १७ डिग्रि सेल्सियस
सूर्योदय : बिहान ५: ०७
सूर्यास्त : साँझ ६ः ५७
इतिहास
विश्वले एड्सबारे थाहा पाएको दिन
सन् १९८१ मा आजकै दिन अमेरिकाको सेन्टर फर डिजिज कन्टोल एन्ड प्रिभेन्सनले लस एन्जलस र क्यालिफोनि{यामा शरीरको प्रतिरोधि क्षमता कम भएका पाँच जना विरामीमा देखिने यसअघि कहिल्यै नभेटिएको प्रकारको निमोनिया देखिएको रिपोट{ दिएको थियो । त्यो विशेष निमोनियालाई पछि एड्स भनेर चिनियो ।
तापक्रम ५० डिग्री
सन् २००३ मा आजकै दिन भारत र पाकिस्तानका केही भागमा लु चलेका कारण तापक्रम ५० डिग्री सेल्सियस पुगेको थियो ।
प्रतिक्रिया