शुभप्रभात !! नमो नमः
आज २०७७ साल जेष्ठ २२ गते
जेष्ठ शुक्ल द्वादशी (७ः३० बजेसम्म)
तदनुसार जुन ४ बिहीबार
लकडाउन: आज ७२ औं दिन
आजको कोरोना अपडेट
नेपाल
कुल पसिआर परीक्षण —
८0 हजार २ सय ६७
कुल पोजेटिभ केस —-दुई हजार तीन सय जना
डिस्चार्जड केस —- दुई सय ७८ जना
मृत्यु —- ९ जना
क्वारेन्टाइनमा —-एक लाख ५५ हजार ८ सय ६८ जना
आइसोलेशन ~ दुई हजार १३
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ६ :00 बजेसम्ममा)
कुल संक्रमित : 56 लाख 62 हजार 4 सय 81 जना
निको भएका : 31 लाख 61 हजार 2 सय 65 जना
मृत्यु : 3 लाख 86 हजार 7 सय 84 जना
स्रोत: वर्डोमिटर्स
आजको राशीफल
मेष राशि: धन लाभ
वृष राशि: अश्वस्थता
मिथुन राशि: कार्य नाश
कर्कट राशि: नैराश्यता
सिंह राशि: पराक्रम बढ्ने
कन्या राशि: दु:ख
तुला राशि: उपहार प्राप्ति
वृश्चिक राशि: शोक
धनु राशि: आयमा वृद्धि
मकर राशि: कार्य सिद्धि
कुम्भ राशि: शत्रु भय
मिन राशि: रोग
काठमाडौंको मौसम
आंशिक बदली, साँझपख हावा हुरी
तापक्रम
बढीमा : २६ डिग्रि सेल्सियस
घटिमा : १८ डिग्रि सेल्सियस
सूर्योदय : बिहान ५: ०८
सूर्यास्त : साँझ ६ः ५७
इतिहास
~अनेरास्ववियुद्वारा कालापानीमा बसेका भारतीय सेनाहरू हट्नु पर्ने र महाकाली पुर्वका लिम्पियाधुरा देखि लिपुलेकसम्म नेपालको व्यवहार्क रूपमै कायम हुनु पर्ने माग सहित कालापानी मार्च सुरू
~ज्ञानेन्द्रको दोस्रो गद्दिआरोहण
विसं २०५८ मा आजैको दिन अर्थात दरबार हत्याकाण्डको चौथो दिन राजा दीपेन्द्रको अचेत अवस्थामै मृत्यु भयो । त्यसपछि तत्कालिन राजपरिषद्ले परम्परा अनुसार राजादीन्द्रका काका ज्ञानेन्द्रलाई राजा घोषणा गरेको थियो । त्यस पछि अधिराजकुमार ज्ञानेन्द्रबाट हनुमान ढोका दरबारको नासल चोकमा गद्दि आरोहण भएको थियो । मुलुकमा गणतन्त्र आएपछि त्यो घटना शाह वंशीय राजाको अन्तिम गद्दि आरोहण हुन पुग्यो ।
प्रतिक्रिया