संक्रमितको संख्या दुई हजार पार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार पार गरेको छ । रौतहटका, स्यांजा, सप्तरी, बर्दिया, बाँके र सुर्खेतमा सर्वाधिक ६४ जनासंक्रमित फेला परेका हुन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलन मा प्रवक्ता डा. विकाश देवकोटाका अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणमा २ हजार ९९ संक्रमित फेला परेका हुन्।काठमाडौंमा संक्रमित  नेपाल मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन्

आज कोभिड 19 बाट मुक्त हुँदै ४५ जना  घर फर्केका छन् । संक्रमणबाट नेपालमा मृत्युहुनेको संख्या भने 8 जना रहेको छ । देशमा अहिलेसम्म गरिएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ ।