आजको दिन(झण्डै ३० लाखले कोरोना जिते)

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात !! नमो नमः

आज २०७७ साल जेष्ठ २१ गते

जेष्ठ शुक्ल एकादशी (७ः३० बजेसम्म)

तदनुसार जुन ३ बुधबार  

लकडाउन: आज ७२ औं दिन


आजको कोरोना अपडेट

नेपाल

कुल पसिआर परीक्षण —  75 हजार 3 सय  43

कुल पोजेटिभ केस —-दुई  हजार  99 जना

डिस्चार्जड केस —- दुई सय  66 जना 

मृत्यु —- 8 जना

क्वारेन्टाइनमा —-1 लाख 46 हजार 3  सय 75 जना

आइसोलेशन ~ एक हजार 8 सय 25

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित : 64  लाख 73 हजार 96  जना

निको भएका :  29  लाख 86 हजार 28 जना

मृत्यु : 3 लाख  81 हजार 7  सय  6 जना

स्रोत:  वर्डोमिटर्स 

आजको राशीफल 

मेष राशि: सम्मान प्राप्ति
वृष राशि: चिन्ता मुक्त
मिथुन राशि: दोधारमा पर्ने
कर्कट राशि: स्वजनमा विवाद
सिंह राशि: आफन्तमा मेल मिलाप
कन्या राशि: अस्वस्थता
तुला राशि: मिष्ठान्न भोजन
वृश्चिक राशि: शारिरिक कष्ट
धनु राशि: धन लाभ
मकर राशि: भय मुक्त
कुम्भ राशि: व्यवसायमा हानी
मिन राशि: खानामा अरुचि

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

आंशिक बदली, साँझपख हावा हुरी र चट्यांगको सम्भावना

तापक्रम

बढीमा : २८ डिग्रि सेल्सियस

घटिमा : १८ डिग्रि सेल्सियस

सूर्योदय : बिहान ५: ०८
सूर्यास्त : साँझ ६ः ५६

इतिहास

सन् १९८४ मा भारत सरकारले त्यहाँको अमृतसरस्थित स्वर्ण मन्दीरमा अपरेशन ब्लुस्टार नामक सैन्य कारबाही चलाएको थियो । दलबलसहित त्यहाँ बसेका शिख धार्मिक नेता जरनैल सिंह भिन्डरवालेलाई मार्न चलाइएको उक्त सैन्य कारबाही २४ घन्ट सम्म चल्यो र भिन्डरवालेसहितका शिख मिलिसिया र सर्वसाधारण गरी चार ९३जना र ८३ जना सैनिक मारिए ।
यसको परिणाम स्वरुप पाँच महिना पछि आफ्नै शिख अंगरक्षकबाट इन्दिरा गान्धी मारिइन र त्यसले तीन हजार भन्दा बढी शिख मारिने गरी शिख विरोधी हिंसा भड्किएको थियो ।