नेपालमा कोरोना संक्रमितको संख्या एकै दिनमा अहिलेसम्मकै सर्वाधिक 1 सय 89 जनामा मा देखिएको छ । 124 जना धनुषा झापा , ललितपुर रौतहट कपिलवस्तु सप्तरी बारा लगायतका 53 जिल्लाका हुन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलन मा प्रवक्ता डा. विकाश देवकोटाका अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणमा 189 संक्रमित फेला परेका हुन्।
आज कोभिड 19 बाट मुक्त हुँदै 219 जन संक्रमणबाट नेपालमा मृत्युहुनेको संख्या भने 6 जना रहेको छ ।
प्रतिक्रिया