नेपालमा कोरोना संक्रमितको संख्या एक दिनमा अहिलेसम्मकै सर्वाधिक 1 सय 70 मा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलन मा प्रवक्ता डा. विकाश देवकोटाका अनुसार टेकुलगायत विभिन्न स्थानमा गरिएको परीक्षणमा 170 संक्रमित फेला परेका हुन्। कोरोना संक्रमणबाट नेपालमा मृत्युहुनेको संख्या भने 6 जना रहेको छ ।
प्रतिक्रिया