शुभप्रभात नमो नमः
आज २०७७ साल जेष्ठ १५ गते
जेष्ठ शुक्ल षष्ठी
तदनुसार मे २८ बिहीबार
लकडाउन: आज ६८ औं दिन,
आजको कोरोना अपडेट
नेपाल
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर (अहिले बिहान ६ :00 बजेसम्ममा)
कुल संक्रमित : 57 लाख 81 हजार 6 सय 50 जना
निको भएका : 24 लाख 93 हजार 3 सय 90 जना
मृत्यु : 3 लाख 56 हजार 8 सय 80 जना
स्रोत: वर्डोमिटर्स
आजको राशीफल
काठमाडौंको मौसम
बदली, साँझ हावा हुरी
बढीमा : २७ डिग्रि सेल्सियस
घटिमा : १७ डिग्रि सेल्सियस
सूर्योदय : बिहान ५: ०९
सूर्यास्त : साँझ ६ः ५३
*इतिहास
विसं २०६५ सालमा आजकै दिन पहिलो संविधानसभाको पहिलो बैठकले गणतन्त्र प्रस्ताव पारित गरी दुई सय ३८ वर्ष लामो शाह वंशीय राजतन्त्रात्मक शासनको अन्त्य गरेको थियो । 
प्रतिक्रिया