एकै दिन 90 थपिए ; कुल संख्या पुग्यो 772

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा कोरोना संक्रमितको संख्या 7 सय 72 पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलन मा प्रवक्ता डा. विकाश देवकोटाका अनुसार विभिन्न स्थानमा गरिएको परीक्षणमा एकै दिन 90 जना संक्रमित फेला परेका हुन्। कोरोना संक्रमणबाट नेपालमा मृत्युहुनेको संख्या भने ४ रहेको छ ।