आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात नमो नमः

आज 

२०७७ साल जेष्ठ १३ गते

जेष्ठ शुक्ल चौथी

तदनुसार मे २६ मंगलबार

 

लकडाउन: आज ६३ औं दिन,


आजको कोरोना अपडेट

नेपाल

५१६४२ PCR परिक्षण गरिएको

५०९६० संक्रमण नदेखिएको (PCR)

६८२ संक्रमण देखिएको (PCR)

४६०२९ क्वारेन्टाइनमा

५६७ आइसोलेसनमा

११२ निको भएको

४ मृत्यु

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित :  55 लाख 84 हजार  2 सय 11 जना

निको भएका :  23 लाख 61 हजार  92 जना

मृत्यु :   3 लाख 47 हजार  6 सय  13 जना

स्रोत:  वर्डोमिटर्स

आजको राशीफल 

 

मेष राशि: प्रियजन भेट
वृष राशि: चिन्ता बढ्ने
मिथुन राशि: वस्त्र लाभ
कर्कट राशि: शारीरिक कष्टल
सिंह राशि: धन लाभ
कन्या राशि: कार्य सिद्धि
तुला राशि: व्यवसायमा हानी
वृश्चिक राशि:कष्ट
धनु राशि: मान बढ्ने
मकर राशि: शत्रु नाश
कुम्भ राशि: मनमा असान्ती
मिन राशि: जल बाट भय

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

आंशिक बदली, साँझ हावा हुरी

बढीमा : ३० डिग्रि सेल्सियस

घटिमा : १९ डिग्रि सेल्सियस

सूर्योदय : बिहान ५: ०९
सूर्यास्त : साँझ ६ः ५२

इतिहास

सन् १९७२ मा आजैका दिन शितयुद्धमा भिडिरहेका संयुक्त राज्य अमेरिका र तत्कालिन सोभियत संघबीच प्रति क्षेप्यास्त्र विरुद्धको सन्धी भएको थियो ।