एकै दिन ७२ बढे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा कोरोना संक्रमितहरुको संख्या ६ सय ७५ पुगेको छ । एकै पटकमा ७२ बढेको यो पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान १०ः ४५ बजे जारी गरेको विज्ञप्तिअनुसार काडकाठमाडौं, धुनषा कपिलवस्तु बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेख जिल्लामागरी ७२ जना संक्रमित पुगेका छन् ।

यसमध्ये रौतहटमा सर्वाधिक २६ जना रहजना संक्रमित छन्