संक्रमितको संख्या 5 सय 84 पुग्यो ….

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा कोरोना संक्रमितको संख्या 5 सय 84 पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलन मा प्रवक्ता डा विकाश देवकोटाका अनुसार सुर्खेत, बैतडी, झापा, बाँके मा गरी जना थप 36 जना व्यक्तिमा कोभिड १९ संक्रमणको पिसिआर संक्रमण रिपोर्ट पोजेटिभ पाइएको छ ।