नेपालमा कोरोना संक्रमितको संख्या 5 सय 7 पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलन मा प्रवक्ता डा विकाश देवकोटाका अनुसार कैलाली र डडेलधुरामा गरी जना थप 23 जना व्यक्तिमा कोभिड १९ संक्रमणको पिसिआर संक्रमण रिपोर्ट पोजेटिभ पाइएको छ ।
प्रतिक्रिया