नेपालमा कोरोना संक्रमितको संख्या चार सय 87 पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो प्रेस विज्ञप्ति अनुसार नवलपरासी, चितवन र कपिलवस्तुमा गरी 30 जना थप व्यक्तिमा कोभिड १९ संक्रमणको पिसिआर संक्रमण रिपोर्ट पोजेटिभ पाइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

सूचना विभाग दर्ता नंः : १६६१/०७६-७७
क्यालकुलेटर
प्रतिक्रिया