आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात नमो नमः

आज 

२०७७ साल जेष्ठ ८ गते

जेष्ठ कृष्ण अमावास्या

तदनुसार मे २२ शुक्रबार 

 

लकडाउन: आज ५९ औं दिन,


आजको कोरोना अपडेट

नेपाल

३८७४० PCR परिक्षण गरिएको

३८२८३ संक्रमण नदेखिएको (PCR)

४५७ संक्रमण देखिएको (PCR)

२५०३० क्वारेन्टाइनमा

४०१ आइसोलेसनमा

४९ निको भएको

३ मृत्यु

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित :  51 लाख 89  हजार 1 सय 78 जना

निको भएका :   20 लाख 78 हजार 5 सय 57 जना

मृत्यु :   3 लाख 34 हजार 72  जना

स्रोत:  वर्डोमिटर्स

आजको राशीफल ।

 

>>:

मेष राशि: धन व्यय
वृष राशि: चिन्ता मुक्त
मिथुन राशि: शारिरिक कष्ट
कर्कट राशि: आयमा वृद्धि
सिंह राशि: मान सम्माप प्राप्ती
कन्या राशि: शत्रु भय
तुला राशि: झै-झगडा
वृश्चिक राशि: धन लाभ
धनु राशि: शत्रु नाश
मकर राशि: कार्य नाश
कुम्भ राशि: स्वजनमा विवाद
मिन राशि: क्लेश नाश

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

आंशिक बदली, साँझ हावा हुरी

बढीमा : २८ डिग्रि सेल्सियस

घटिमा : १९ डिग्रि सेल्सियस

सूर्योदय : बिहान ५: ११
सूर्यास्त : साँझ ६ः ५०

इतिहास

आजको दिन इतिहासमा दुई शक्तिशाली भूकम्प गएका थिए । पहिलो सन् १९२७ मा चिछिमेकी देश चिनका सिनिन नजिक ८.३ रेक्टर स्केलको भुकम्प गएको थियो । झण्डै ददुई लाख मानिसको ज्यान लिएको यो भूकम्प विश्वका प्रमुख विनासकारी भूकम्प मध्ये को एक मानिन्छ ।
यसै गरी सन् १९६० मा चिलीमा विश्वकै शक्तिशाली भूकप मानिएको ९.५ रेक्टरस्केलको भूकम्प गयो ।