नेपालमा कोरोना संक्रमितको संख्या चार सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक रुपन्देहीका एक र झापाका आठ गरी नौ जना थप व्यक्तिमा कोरोना फैलिएको जानकारी दिनुभएको छ ।
यसै गरी कोरोना संक्रमित मध्ये ४९ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्
प्रतिक्रिया