शुभप्रभात नमो नमः
आज
२०७७ साल जेष्ठ ८ गते
जेष्ठ कृष्ण चतुर्दशी
तदनुसार मे २१ बिहीबार
लकडाउन: आज ५८ औं दिन,
आजको कोरोना अपडेट
नेपाल
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ६ :00 बजेसम्ममा)
कुल संक्रमित : 50 लाख 83 हजार 2 सय 44 जना
निको भएका : 20 लाख 20 हजार 1 सय 51 जना
मृत्यु : 3 लाख 20 हजार 1 सय 51 जना
स्रोत: वर्डोमिटर्स
आजको राशीफल ।
मेष राशि: प्रसन्नता
वृष राशि: नैराश्यता
मिथुन राशि: स्त्रीद्वारा लाभ
कर्कट राशि: नोकरीमा पदोन्नति
सिंह राशि: राज भय
कन्या राशि: खानामा आरुचि
तुला राशि: पारीवारीक सुख
वृश्चिक राशि: वस्त्र लाभ
धनु राशि: यात्रामा कष्ट
मकर राशि: शोक
कुम्भ राशि: प्रियजन भेट
मिन राशि: क्लेश बढ्ने
काठमाडौंको मौसम
आंशिक बदली, साँझ हावा हुरी
बढीमा : २६ डिग्रि सेल्सियस
घटिमा : १८ डिग्रि सेल्सियस
सूर्योदय : बिहान ५: ११
सूर्यास्त : साँझ ६ः ४९
इतिहास
सन् 1991 मा आजकै दिन छिमेकी देश भारतका पुर्व प्रधानमन्त्री राजिव गान्धीको चुनावी र्यालीका क्रममा मद्रासको श्रीपेरम्बदुरमा महिलाको आत्मघाती बम प्रहारबाट हत्या ।

प्रतिक्रिया