एकै दिन ६३ थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार एकैचोटि थप बाँकेका ४७ जनासहित ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित सबै बाँकेका हुन्। ४६ जना पुरूष र एक जना महिला रहेकी छन्।  भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।

यसैगरी, स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मोरङ, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा कोरोनाभाइरसका संक्रमित थपिएका हुन्। उनीहरू सबै १८ देखि ४६ वर्ष उमेर समूहका छन्।