शुभप्रभात नमो नमः
आज
२०७७ साल जेष्ठ ६ गते
जेष्ठ कृष्ण द्वादशी
तदनुसार मे १९ मंगलबार
लकडाउन: आज ५७ औं दिन,
आजको कोरोना अपडेट
नेपाल
PRC परीक्षण —
३० हजार ७ सय ६३ जना २३
संक्रमण नदेखिएको –ve —३० हजार ३ सय ६६ जना
संक्रमण देखिएको +ve—–३ सय ५७
मृत्यु भएको —- २
क्वारेन्टिनमा — २० हजार ९० जना
पृथक राखिएका
४ सय १३
निको भइ घर फर्केका—- ३६
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ६ :00 बजेसम्ममा)
Coronavirus Cases:
4,887,934
Deaths:
319,961
Recovered:
1,904,684
कुल संक्रमित : 48 लाख 87 हजार 6 सय 84 जना
निको भएका : 19 लाख 4 हजार 6 सय 84 जना
मृत्यु : 3 लाख 19 हजार 9 सय 61 जना
स्रोत: वर्डोमिटर्स
आजको राशीफल ।
मेष राशि: मानसिक चिन्ता बढ्ने
वृष राशि: मिष्ठान्न भोजन
मिथुन राशि: मान सम्मान मिल्ने
कर्कट राशि: नैराश्यता
सिंह राशि: धन नाश
कन्या राशि: धन लाभ
तुला राशि: यश प्राप्ति
वृश्चिक राशि: यात्रामा कष्ट
धनु राशि: अपमानित हुने डर
मकर राशि: शत्रु नाश
कुम्भ राशि: कुटुम्बबा बिबाद
मिन राशि: वस्त्र लाभ
काठमाडौंको मौसम
घाम लाग्ने, साँझ हावा हुरी
बढीमा : २८ डिग्रि सेल्सियस
घटिमा : १६ डिग्रि सेल्सियस
सूर्योदय : बिहान ५: १२
सूर्यास्त : साँझ ६ः ४८
प्रतिक्रिया