शुभप्रभात नमो नमः
आज
२०७७ साल जेष्ठ ५ गते
जेष्ठ कृष्ण एकादशी
तदनुसार मे १८ सोमबार
अपरा एकादशी
लकडाउन: आज ५६ औं दिन,
आजको कोरोना अपडेट
नेपाल
PRC परीक्षण —२८ हजार १ सय ६३ जना
संक्रमण नदेखिएको –ve —२७ हजार ८ सय ६८ जना
संक्रमण देखिएको +ve—– २ सय ९५
मृत्यु भएको —- २
क्वारेन्टिनमा —
१८ हजार ३ सय ५७
जना
पृथक राखिएका
३ सय ४६
निको भइ घर फर्केका—- ३६
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ६ :00 बजेसम्ममा)
कुल संक्रमित : 47 लाख 98 हजार 9 सय 57 जना
निको भएका : 18 लाख 55 हजार 1 सय 35 जना
मृत्यु : 3 लाख 16 हजार 5 सय 14 जना
स्रोत: वर्डोमिटर्स
आजको राशीफल ।
मेष राशि: शारिरिक कष्ट
वृष राशि: मित्र सुख
मिथुन राशि: नोकरिमा पदोन्नति
कर्कट राशि: शत्रु पीडा
सिंह राशि: बिबाद बढ्ने
कन्या राशि: पारिवारिक सुख
तुला राशि: शत्रु नाश
वृश्चिक राशि: दोधारमा पर्ने
धनु राशि: जलबाट भय
मकर राशि: प्रियजन भेट
कुम्भ राशि: कार्यमा बिघ्न
मिन राशि: प्रसन्नता
काठमाडौंको मौसम
घाम लाग्ने, साँझ हावा हुरी
बढीमा : २८ डिग्रि सेल्सियस
घटिमा : १७ डिग्रि सेल्सियस
सूर्योदय : बिहान ५: १३
सूर्यास्त : साँझ ६ः ४८
इतिहास
प्रतिक्रिया