आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमो नमः

आज 

२०७७ साल जेष्ठ ४ गते

जेष्ठ कृष्ण दशमी,  आइतबार

तदनुसार मे १७

आइतबार

लकडाउन: आज ५५ औं दिन,


आजको कोरोना अपडेट

नेपाल

PRC परीक्षण —- २६हजार ६ सय ९४ जना

संक्रमण नदेखिएको –ve २६ हजार सय १३  जना

संक्रमण देखिएको +ve—– २ सय ८१

मृत्यु भएको —-१

क्वारेन्टिनमा —१६ हजार ३ सय ६६जना

पृथक राखिएका

सय २०

निको भइ घर फर्केका—- ३६

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित : 47 लाख 16 हजार  9 सय  76 जना

निको भएका : 18  लाख 10 हजार  46   जना

मृत्यु :   3 लाख 12 हजार 3 सय 85  जना

स्रोत:  वर्डोमिटर्स

आजको राशीफल ।

 

मेष राशि: धन व्यय
वृष राशि: धन लाभ
मिथुन राशि: भय मुक्ति
कर्कट राशि: व्यवसायमा हानी
सिंह राशि: कष्ट
कन्या राशि: मान बढ्ने
तुला राशि: अधिक व्यय
वृश्चिक राशि: मनमा अशान्ति
धनु राशि: चित्त चञ्चल
मकर राशि: मित्रद्वारा लाभ
कुम्भ राशि: बिद्यामा अरुची
मिन राशि: उपहार प्राप्ति

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

घाम

बढीमा : २८ डिग्रि सेल्सियस

घटिमा : १७ डिग्रि सेल्सियस

सूर्योदय : बिहान ५: १३
सूर्यास्त : साँझ ६ः ४७

इतिहास

२०५० जेठ ४ — दाशढुंगा दुर्घटना, त्रिशुलीबाट जिप निकालियो जिप भित्र जीव राज आश्रितको शव ।

dashdhunga