आजको दिन (मदन भण्डारीका प्रतिनिधि तस्विर )

फोटो फिचर सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमो नमः

आज

२०७७ साल जेष्ठ ३ गते

जेष्ठ कृष्ण नवमी   

तदनुसार मे १६ बिहीबार

लकडाउन: आज ५४ औं दिन,


आजको कोरोना अपडेट

नेपाल

PRC परीक्षण —-२३ हजार  सय 64 जना

संक्रमण नदेखिएको –ve २३ हजार ६ सय ५६ जना

संक्रमण देखिएको +ve—– २ सय ६७ 

क्वारेन्टिनमा — 15 हजार 6 सय जना

पृथक राखिएका

2 सय ६७ 

निको भइ घर फर्केका—- ३६

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ६ :00  बजेसम्ममा)

कुल संक्रमित : 46 लाख 21 हजार 1  सय 16 जना

निको भएका :  17 लाख 55 हजार  सय  85 जना

मृत्यु :  3 लाख 8 हजार 1सय 32 जना

स्रोत:  वर्डोमिटर्स

आजको राशीफल ।

 

मेष राशि: लाभ
वृष राशि: सुख
मिथुन राशि: राज भय
कर्कट राशि: रोग
सिंह राशि: स्त्री सुख
कन्या राशि: वस्त्र लाभ
तुला राशि: कार्य नाश
वृश्चिक राशि: कान्तिक्षय
धनु राशि: धन लाभ
मकर राशि: धन क्षय
कुम्भ राशि: मिष्ठान्न भोजन
मिन राशि: शोक

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

घाम

बढीमा : २७ डिग्रि सेल्सियस

घटिमा : १७ डिग्रि सेल्सियस

सूर्योदय : बिहान ५: १४
सूर्यास्त : साँझ ६ः ४६

इतिहास

२०५० जेठ तीन गते  : २०५० जेठ तीन गते जनताको बहुदलीय जनवादको सिद्धान्तका प्रवर्तक जननेता मदन भण्डारीको नेतृत्वमा संयुक्त जनआन्दोलन–२०४६मा वाम सहभागिता, नेकपा (माक्र्सवादी–लेनिनवादी) र नेकपा (एमाले) लाई एकीकरण गरी नेकपा (एमाले) गठन जस्ता ऐतिहासिक कार्य भएका थिए ।

युवा मदन
मदन भण्डारीले प्रयोग गरेका सामानहरू
2050 साल जेठ 3 गते दाशढुंगामा खसेपछि निकालिएको जिप
नेकपा एमालेको पाँचौं महाधिवेशनमा संगठन विभाग प्रमुख जीवराज आश्रितसँगै

 ड

 

उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउ“दै नेकपा (एमाले) बहुदलबादी राजनीतिमा अगाडि बढेर आम निर्वाचन २०४८ मा देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो । विश्व कम्यूनिष्ट आन्दोलनले धक्का खाएको बेलामा भण्डारीले माक्र्सवादको सिर्जनात्मक प्रयोगको रुपमा अंगिकार गरेको शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति नेपालमो वामपन्थी पार्टीले अहिले प्राप्त गरेको सफलताको जग मानिन्छ ।


लामो समय भूमिगत रहेर ०४६ को राजनीतिक परिवर्तनपछि खुल्ला रुपमा राजनीति गरेका भण्डारीले करिव तीन बर्ष मात्र खुल्ला रुपमा राजनीति गर्न पाउनुभएको थियो । २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका बयोवृद्ध नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर चर्चित बन्नु भएका भण्डारीको ४१ बर्षको उमेरमा २०५० जेठ ३ गते चितवनको दासढुंगामा सहयोद्धा जीवराज आश्रितका साथमा पजनताको बहुदलीय जनवादबारे कार्यकर्तालाई प्रशिक्षित गर्न पोखराबाट चितवनतर्फ यात्रा गर्ने क्रममा रहस्यमय दुर्घटनामा पनि निधन भएको थियोे ।

तस्विर साभार : पुस्तक, “तस्विरमा मदन भण्डारी’ ~  मदन भण्डारी फाउण्डेसन