+5 अन डु स्वास्थ्य मन्त्रालयले सच्यायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड 19 को अध्यावधिक जानकारीका लागि यस अघि प्रकाशित विज्ञप्तिमा  प्रविधिक त्रुटिका कारण संक्रमितको संख्या 250  हुन पुगेको भन्दै देशमा हालसम्म  कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ।