दुई सय त्रिचालीस पुगे संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा संक्रमितको संख्या 2 सय 43 पुगेको छ |

स्वास्थ्य मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार रूपन्देहीका 12 कपिलवस्तुका 9, पर्सा 3 र नवलपरासीका 1 जनामा कोरोना संक्रमण देखिएको छ |