एक सय एकान्नब्बे पुगे

लक डाउन खोल्न हतारिएकै बेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं :  लक डाउन खुकुलो गर्दै जानुपर्ने बहस चल्दै गर्दा  कोरोना संक्रमितको संख्या 191 पुगेको छ |

स्वास्थ्य मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार बारा, पर्सा र नवलपरासीमा गरी एकै दिन 57.जना थपिएका.छन् |

लकडाउन खाेल्न हतार नगरौं