शुभप्रभात नमो नमः
आज २०७७ साल वैशाख 28 गते
जेष्ठ कृष्ण तृतीया
तदनुसार मे 10, आइतबार
लकडाउन: आज 44 औं दिन,
आजको कोरोना अपडेट
नेपाल
PRC परीक्षण —- 16 हजार 3 सय 9 जना
संक्रमण नदेखिएको –ve 16 हजार 2 सय जना
संक्रमण देखिएको +ve——109
क्वारेन्टिनमा — 14 हजार 5 सय 92 जना
पृथक राखिएका –143
निको भइ घर फर्केका—-31
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 40 लाख 98 हजार 2 सय 76 जना
निको भएका : 14 लाख 36 हजार 1सय 84 जना
मृत्यु : 2 लाख 80 हजार 2 सय 24 जना
स्रोत: वर्डोमिटर्स
आजको राशीफल ।
>मेष राशि: शत्रु भय
वृष राशि: खानामा रुचि नहुने
मिथुन राशि: वहान सुख
कर्कट राशि: मन सान्ती
सिंह राशि: यात्रामा कष्ट
कन्या राशि: जल बाट भय
तुला राशि: प्रसन्नता
वृश्चिक राशि: विद्यामा अरुचि
धनु राशि: उपहार प्राप्ति
मकर राशि: धन खर्च
कुम्भ राशि: मिष्ठान्न भोजन
मिन राशि: पारिवारिक सुख
काठमाडौंको मौसम
अधिकांशतः घमाइलो, आंशिक वर्षा, हुरी
बढीमा : 25 डिग्रि सेल्सियस
घटिमा : 15 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 17
सूर्यास्त : साँझ ६ः 43
इतिहासमा आज ~
सन् १९४० विस्टन चर्चिल बेलायतको प्रधानमन्त्री नियुक्त
सन् १९९४ नेल्सन मण्डेला दक्षिण अफ्रिकामा पहिलो अश्वेत राष्टपतिका रुपमा निर्वाचित
प्रतिक्रिया