आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमो नमः

आज २०७७ साल वैशाख 25 गते

जेष्ठ कृष्ण प्रतिपदा 

तदनुसार मे 8 शुक्रबार

लकडाउन: आज 43 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

PRC परीक्षण —- 14 हजार 5 सय 9 जना

संक्रमण नदेखिएको –ve 14 हजार 4 सय 10 जना

संक्रमण देखिएको +ve——101

क्वारेन्टिनमा — 17 हजार 3 सय 72 जना

पृथक राखिएका –133

निको भइ घर फर्केका—-22

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित : 39 लाख 13 हजार 2 सय 20  जना

निको भएका : 13 लाख 40  हजार 6 सय 52  जना

मृत्यु :  2 लाख 70 हजार 4 सय 3 जना

स्रोत:  वर्डोमिटर्स

आजको राशीफल ।

 

 

 

मेष राशि: झै-झगडा
वृष राशि: मान बढ्ने
मिथुन राशि: धन लाभ
कर्कट राशि: यात्रामा कष्ट
सिंह राशि: मन अस्थीर
कन्या राशि: मित्रद्वारा लाभ
तुला राशि: विद्यामा आरुचि
वृश्चिक राशि: स्वास्थमा सुधार
धनु राशि: मानसिक चिन्ता बढ्ने
मकर राशि: आयमा वृद्धि
कुम्भ राशि: कार्य सिद्धि
मीन राशि: राज भय


ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

अधिकांशतः घमाइलो

बढीमा : 25 डिग्रि सेल्सियस

घटिमा : 14 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 19
सूर्यास्त : साँझ ६ः 42

इतिहासमा आज ~ 

सन् १९७८ पहिलो पल्ट कृत्रिम अक्सिजनको सहारा विना इटालीका रेनहोल्ड मेस्नर र अस्टियाका पिटर हाबलरबाट सगरमाथाको सफल आरोहण

सन् १९८० विश्वस्वास्थ्य संगठनबाट विफर रोग उन्मुलन भएको घोषणा