काठमाडौं 2564 ऒ बुद्ध जयन्तीको यो दिन मानिसहरू घरमै बन्द छन् | सडक शान्त, चोक शान्त, मन्दिर र स्तुप परिसर सबै शान्त | शान्तिका अग्रदुत भगवान् बुद्धको पावन थलो बौद्ध पनि त्यसरी नै शान्त छ | अघिल्ला बुद्ध जयन्तिमा जस्तो मान्छेहरू होइन परेवाहरू प्रार्थना गरे जस्तो देखिन्छ | प्रस्तुत छ ; घामछायाँ डट कमकर्मी फुर्पा शेर्पा को लेन्सबाट देखिएको बौद्ध :~
प्रतिक्रिया