आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमो नमः

आज २०७७ साल वैशाख 24 गते

वैशाख शुक्ल चतुर्दशी

तदनुसार मे 5 बुधबार मंगलबार

लकडाउन: आज 41 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

PRC परीक्षण —- 13 हजार 8 सय 50 जना

संक्रमण नदेखिएको –ve 13 हजार 7 सय 68 जना

संक्रमण देखिएको +ve——82

क्वारेन्टिनमा — 21 हजार 99 जना

पृथक राखिएका — 120

निको भइ घर फर्केका—-16

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित : 37 लाख 23 हजार  8 सय 80  जना

निको भएका : 12 लाख 39  हजार 4  सय  88 जना

मृत्यु :  2 लाख  57 हजार 9  सय 83 जना

स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 

 


ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

आंशिक बदली, साँझतिर हावा हुरी

तापक्रम

बढीमा : 25 डिग्रि सेल्सियस

घटिमा : 15 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 20
सूर्यास्त : साँझ ६ः 41

इतिहासमा आज ~ 

 

अमेरिकाको ओहियो राज्यमा आजैका दिन दश वर्षअघि एरियल क्यास्टो नामक व्यत्तिले गरेको अपहरणबाट तीन जना महिलालाई सकुशल मुक्त गरिएको थियो । बेरी, डिजेसस, बेरी र नाइट नामका ति महिला मध्ये बेरीले अपहरित अवस्थामै छोरीलाई जन्म दिएकी थिइन् तिनी एक दिन छोरीसहित भाग्न सफल भइन् र प्रहरीकोमा पुगिन् । त्यसपछि बाकीँ दुईको उद्धार भएको थियो ।

फोटो अपहरण पछि र अघि~