शुभप्रभात नमो नमः
आज २०७७ साल वैशाख 23 गते
वैशाख शुक्ल त्रयोदशी
तदनुसार मे 5 मंगलबार
लकडाउन: आज 41 औं दिन,
आजको कोरोना अपडेट
नेपाल
PRC परीक्षण —- 13 हजार 6 सय 40 जना
संक्रमण नदेखिएको –ve 13 हजार 5 सय 56 जना
संक्रमण देखिएको +ve——75
क्वारेन्टिनमा — 21 हजार 5 सय 23 जना
पृथक राखिएका — 106
निको भइ घर फर्केका—-16
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 36 लाख 41 हजार 5 सय 84 जना
निको भएका : 11 लाख 93 हजार 1 सय 75 जना
मृत्यु : 2 लाख 51 हजार 9 सय 55 जना
स्रोत: वर्डोमिटर
आजको राशीफल ।
मेष राशि: आनन्द प्राप्ति
वृष राशि: मनमा अशान्ति
मिथुन राशि: अपमानित हुने डर
कर्कट राशि: वस्त्र लाभ
सिंह राशि: चिन्ता बढ्ने
कन्या राशि: प्रसन्नता
तुला राशि: मान हानि
वृश्चिक राशि: आयमा वृद्धि
धनु राशि: पारिवारिक सुख
मकर राशि: नैराश्यता
कुम्भ राशि: धन नाश
मिन राशि: यात्रा
काठमाडौंको मौसम
बदलीसहित हावा हुरी
तापक्रम
बढीमा : 25 डिग्रि सेल्सियस
घटिमा : 15 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 21
सूर्यास्त : साँझ ६ः 40
इतिहासमा आज ~
सन् १९८८ मा आजकै दिन नेपाल, चिन र जापानको टोलीले दक्षिण र उत्तरी मोहडाबाट सगरमाथाको वारपार आरोहण गर्दै पर्वतारोहणमा नयाँ इतिहास कायम गरेको थियो ।
१८२१ नेपोलिन बोनापार्टको सेन्ट हलेनामा मृत्यु
प्रतिक्रिया